राजेश हमाल र निखिल उप्रेती मिलेर भारतलाई मुखभरीको जवाफ दिए । यस्तो भन्दै मोदीको सातो लिए (भिडियो हेर्नुस)


नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरी संसोधन गरेको नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय मिडिया नेपालमाथि बेस्सरी खनिए । उता भारतले नेपालमाथि तथानाम टिप्पणी गरेको छ भने यता पनि विभिन्न क्षेत्रका व्यक्तित्वले यसप्रति आफ्नो धारणा राख्न थालेका छन् ।

यही विषयमा नेपाली सिने जगतका महानायक राजेश हमाललले पनि लिम्पियाधुरा र कालापानीबारे आफ्नो धारणा फेसबुकमार्फत् राखेका छन् । उनले फेसबुक पेजमा अंग्रेजी भाषामा यसबारे धारणा सार्वजनिक गरेका हुन् । साथै एक्सन नायक निखिल उप्रेतीले पनि भारतले सदियौं देखि नेपालप्रति गर्दै आएको थिचो मिचोको बारेमा बोलेका छन् । राजेश हमाल र निखिल उप्रेती मिलेर भारतलाई मुखभरीको जवाफ दिए । गर्जिदै भने -मोदी, सानो देश भनेर नहेप (भिडियो हेर्नुस)

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com