प्रभू त्यसै छक्क परे, प्रभू अलमल्ल परे, नेपाली कमेडी भिडियो ‘बाठो मान्छे’को भाग २७ सार्वजनिक (भिडियो)


हरेन्द्र खत्रीको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल बाठो मान्छेको भाग २७ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभी बाट यसलाई सार्वजनिक गरिएको हो । यसका निर्देशक हरेन्द्र खत्री हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज बाठो मान्छेको २७ भाग अपलोड गरेको हो ।

हरेन्द्र खत्रीको निर्देशन रहेको यो भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com