बिहे पछिको पहीलो पटक आँचल शर्माले गरिन ऋषि पञ्जमी पूजा, (तस्विर)


काठमाडौं ।आज हिन्दु नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज अन्तर्गतको अन्तिम दिन अर्थात ऋषि पञ्जमी हो । धेरैले पुजा गरेर मनाईसकेका छन ।

यस्तै सुन्दरी नायिका आँचल शर्माले ऋषि पञ्जमी पूजा गरेकी छन् । उनले ऋषि पञ्जमी पूजा गरेका तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् ।

आज सेयर गरेका तस्विरमा उनी हसिलो मुद्रमा देखा परेकी छन् । रातो साडीमा सजिएकी उनले उनी निकै साधारण अव’तारमा देखिएकी छन् ।उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेर ‘ऋषि पञ्चमी ’ लेखेकी छन् । उनले गत फागुनमा डाक्टर अदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् ।विवाहपछिको पहिलो तीजमा निकै उत्साहित देखिएकी उनले तीजको ब्रतको दिनमा पनि केही तस्बिर सेयर गरेकी थिइन् । हेरौ केहि तस्बिरहरु :-

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com