पोखराकी ८ बर्षकी प्रिन्साको यति महान काम । खाजा खान दिएको पैसा जोगाएर लकडाउनमा बाटो छेऊमा बसेर गरिबहरुलाई खाना बाँडिन् (भिडियो हेर्नुस)


सानै उमेरमा मानव सेवामा लागेकी पोखरा १७ बिरौटाकी मनकारी नानी हुन्, प्रेन्सा रेग्मी । प्रेन्साले लकडाउनपछि बिभिन्न ठाउंमा गएर बाटोमा हिड्ने सर्वसाधरणलाई निशुल्क मास्क बाड्ने काम मात्रै गरिनन्, केहि समयदेखि उनले आफ्नो ठाउंमा फुड व्यांक पनि खोलेकी छिन् । उनले खोलेको फुड व्यांकमा आएर हुनेले नकुहिने खाद्यान्न जस्तै चामल, नुन, तेल अदि दैनिक उपभोग्य खाद्यान्न दिन पनि सक्छन्भ ने नहुनेले अर्थात भोको रहेकाहरुले निशुल्क लैजान पनि सक्छन् । आहा..सुन्दा पनि मनमा आनन्द आउने कर्म । खेल्ने, कुद्ने रमाउने उमरेमा यस्तो सत्कर्म गरौं भन्न्् सोच प्रेन्सालाई कसरी आयो ?

३ कक्षमा पढ्ने प्रेन्सा बउत्तिकै मिठो बोल्छिन् । उनको काम देखेर स्कुलका शिक्षकहरु दंग छन् । पढाईमा उत्तिकै तेज बिद्यार्थी प्रिन्सालाई पढाई संगै सामाजिक काम पनि गर्नु भनेर शिक्षहरुले सल्लाह दिएका रहेछन् । साथै आफुलाई परिवारको पनि अटुट साथ र सपोर्ट रहेको उनी बताउंछिन् । कुरा गर्दै जांदा थाहा भयो यि सानी नानी प्रेन्साले आफुले खाजा खाने पैसा जोगाएर समाजसेवा थालेकी रहिछिन् । प्रेन्साको फुड व्यांकबाट कसरी अरुले सेवा लिन र दिन सक्छन् त ? भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com