अर्जुनको ह*र्क*त देखेर छक्क परे उनको छोरा,श्रीमतीलाई भाबुक हुदै भने ‘गयौ छोरा छोडी’ (भिडियो सहित्)


काठमाडौँ- पिठ्युँमा बच्चा बोकेर एकै दिनमा भाइरल बनेका अर्जुन बिकले लगातार काम पाइरहेका छन् । ‌आफ्नो सानो छोरालाई ‌आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेपछि युट्युबरले भिडियो खिचेपछि अर्जुन भाइरल बने ।

त्यसपछि अर्जुन अहिले चर्चामा छन् । यसैबिच उनै अर्जुनको आवाजमा गीत रेकर्ड भएको छ । गीत रेकर्ड भएको खुशीयालीमा अर्जुन सहित् तिन दाजुभाई एक साथ मिडियामा आएका छन् । अर्जुनले भिडियो मार्फत कम्फु देखाएका छन् । कम्फु देखाई सकेपछि, तिन दाजुभाई र्याप गाउदै मिडियामा आए । उनीहरुले अर्जुनको गयौ छोरा छोडी भन्ने भाबुक र्‍याप पनि गाएका छन् । भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com