बेहुलीको घरमा पुगे लगत्तै बेहुला भागे, बेहुला भागेपछि ६५ वर्षे हुनेवाला ससुराले गरे २१ वर्षकी कन्यासँग विवाह


काठमाडौँ । रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग गर्ने अन्ति तयारी भइरहेका बेला बेहुला एक्कासी मण्डपबाट भाग्छन् । चलचित्रमा जस्तो देखिने यो दृश्य भारतको हो ।

जन्ती बेहुलीको घरमा आए लगत्तै बेहुला भागेपछि केही समय हंगामा नै मच्चिन्छ बेहुलाको घरमा । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न बाध्य भएका छन् ।

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य भए । अन्य युवतीको प्रेममा रहेका बेहुला एक्कासी भागेपछि माइती पक्षले खाली हात पठाउन नहुने अडान लिएसँगै बेहुलाका बाबुलाई नै मण्डपमा राखेर बेहुलीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com