प्रदेश – ३ मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश बिकाश र समृद्धिको गुरु योजना यस्तो छ


‘धमलाको हमला ‘ कार्यक्रममा दिइएको अन्तरबार्तामा मुख्य मन्त्री डोरमणि पौडेल आफ्नो गुरु योजना यसरी बताउछन I प्रदेश – ३ प्रचुर सम्भाबना बोकेको छ, यसको लागि प्रदेश सरकार जिम्बेबार बन्नेछ I इजरायलबाट कृषि बिकास सम्बन्धि दक्ष् जनशक्तिहरुको शिप , जोश , जागरलाई प्रयोग गर्दै बिकाश र समृद्दी ल्याउने बताएका छन् I बिस्तृतमा यस भिडियो हेर्नु होस्  I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com