सालिकराम पुडासैनीको अन्तिम भिडियोमा भेटिएका यति धेरै गल्तिहरु – हेर्नुहोस भिडियो


चितवनमा आ*त्मह*त्या गरेका पत्रकार सालिकराम पुडासैनीको मृ*त्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भए पछि सालिकराम पुडासैनी आ*त्मा ह*त्या प्रकरण ले भिन्न रुप लिएको छ। दुई साता अगाडि चितवनको एक होटलमा आ*त्माह*त्या गरेका सालिकराम केही समय अघिदेखि डि*प्रेसनको औषधी खाईरहेका थिए।भिडियोमा पुडासैनीले पत्रकार रवि लामिछानेसहित तीन जनाले आफूलाइ मा*र्न बाध्य बनाएको आ*रोप लगाएका छन्। लामिछाने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका संचालक हुन्।

रवि लामिछाने र युवराज कँडेलले भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर आ*त्मह*त्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आ*रोप लगाएका छन्। रवि र युवराज सहकर्मी हुन् र उनीहरु दुवै न्युज ट्ववान्टीफोर टेलिभिजनसँग आवद्ध छन्।उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा संलग्न रहेको बेला आफूलाई धेरै शारिरीक तथा मा*नसिक दु*र्व्यवहार भएको आ*रोप पनि लगाएका छन्।नेपाल आज नामक अनलाई पोर्टल मार्फत उक्त भिडियो सार्बजनिक भएको थियो ।

यस भिडियो बाहिरीए पश्चात विभिन्न टिका टिपणि आएका छन् । उक्त भिडियो सालिकराम आफैले खिचेका हुन् वा उनलाई डर भाम्की दिएर रबि लामिछानेको बारेमा बोल्न लगाईयो भन्ने कुरा आझै पनि अनुसन्धानकै क्रममा छ । एक य़ुट्युब च्यानलले उक्त भिडियो सालिकराम आफैले नभई अरु कसैले खिचेको भन्ने तर्क सहित एक भिडियो सार्बजनिक गरेका छ । उनले यस भिडियोमा सालिकराम पुडासैनिले आ*त्मा ह*त्या गरेको नभई उनलाई ह*त्या गरिएको दाबी समेत गरेका छन् । हेर्नु होस् उक्त भिडियो

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com