बधाई पहिलो नेपाली चेलीलाई, अस्मिता अन्तर्राष्ट्रिय क्लबमा (तस्बिरहरुसहित)


अवकाश प्राप्त गार्खा सिपाहीकि छोरी अस्मिता आलेसँग इंग्ल्याण्डको चर्चित फुटबल क्लबले सम्झौता गरेको छ । इंग्ल्याण्डको यु १९ कि राष्ट्रिय फुटबल समेत रहेकि अस्मिताले इंग्लिस क्लब एस्टनभिल्लासँग शुक्रबार व्यवसायिक सम्झौता गरेकी छिन् । ५ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी अस्मिताले आफ्नो भाई असिमबाट प्रभावित भएर फुटबलमा लागेकि थिइन् । अस्मिताको भाई असिम चेटवाइन्ड क्लबबाट इंग्ल्याण्डमै खेल्दै छन् । अस्मिता पूर्व क्वीन्स गोर्खा सिग्नल इन्जिनियर अमृत आले र बसंती आलेकि छोरी हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com