सधैं गरिब, दुखीको लागि रुने शिशिर भण्डारी आफ्नो भाईको बिहेमा दाहोरी गाउँदै दुख भुलेर उफ्री उफ्री नाचे (भिडियो हेर्नुस)


पछिल्लो समय युटुब मार्फत सामाजिक सेवामा सदैव सक्रिय कलाकार तथा समाजसेवी शिशिर भण्डारीले पछिल्लो केहि दिनमा आफ्नो भाईको बैवाहिक कामका लागि धादिँगमा व्यस्त भए । उनका एकमात्र भाई बसन्त भण्डारीको मँसिर १२ गते सनम बस्नेतका साथ शुभ बिवाह सम्पन्न भयो । बिवाहको समयभरी उनले बिभिन्न सामाजिक कामलाई थाती राखे ।

सबैको दुख पिडामा मल्हम लगाउने शिशिर भाईको बिवाहमा सबै दुख भुलेर दोहोरी गाउँदै नाचे । उनले गाएको दोहोरी भाकामा महिला पन्चे बाजाको जग्जबको धुन गुन्जिएको थियो । पछिल्लो समय युटुबमा भाईरल बनेको महिला पन्चेबाजालाई सबैले रुचाएका छन् । भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com