बिश्व सुन्दरी फाइनल हुनै लाग्दा अनुष्काको प्रभाव कती ?अनुष्का श्रेष्ठको जित्ने सम्भावना कती ?(भिडियो हेर्नुहोस)


अनुष्का श्रेष्ठको जन्म काठमाडौं सहरमा भएको थियो । भने उनको बाल्यकाल काठमाडौं सहरमा नै बितेको थियो । उनले आफ्नो विद्यालय तहको शिक्षा तथा +२ तहको शिक्षा काठमाडौंमा नै पूरा गरेकि थिइन् । त्यस पछि भने उनी बाकि अध्ययनका लागि अष्ट्रेलिया गएकि थिइन् । उनले अष्ट्रेलियाको सिड्नीमा स्नातक पूरा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकि थिइन्।

अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनु पुर्व अष्ट्रेलियाको एक बैंकको कर्मचारीका रुपमा काम गर्ने गर्दथिन् । उनी मिस नेपाल २०१९का लागि भनेर अष्ट्रेलिया देखि बैंक कर्मचारीको जागिर छाडेर नेपाल आए कि थिइन् । उनले नेपाल लगाएत अष्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन्। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com