जेसि असोक शंखरलाईनै किन जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष बनाउने ? (भिडियो हेर्नुहोस्)


नेपाल जेसिजको चुनावी अधिवेशन नजिकिदै गर्दा राष्ट्रिय अध्यक्षका उमेदवार अशोक शंकरले चुनावी प्रचारलाई तिब्र बनाएका छन।

सामाजिक काममा पनि क्रियाशिल अशोक लोकप्रिय छन् । जेसिसमा पनि राम्रो छाप छोडेका कारण उनी मतदाताको मनमनमा बस्न सफल भएको जानकारहरु बताउछन् ।

पछिल्लो महिना देखि देश दौडाहामा लागेका शंकरले गृह नगरमा समेत राष्ट्रिय अध्यक्षमा दिएको उम्मेद्बारीलाई सार्थक वनाउन सहयोग गर्न सम्पुर्णमा अपिल गरेका छन।

पथरी शनिश्चरेका शंकरको अपिल सँगै नेपाल जेसिज बर्ष २०२०का राष्ट्रिय अध्यक्षका उम्मेरदवार अशोेक शंकरलाई जिताउने अभियानमा नगर प्रमुख सहित नगरवासी एकजुट हुने भएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com