श्रीमतीले धोका दिएर गएपछी सन्तोशको चाहना मिडिया राखेर बाजा बजाएर अर्को बिहे गर्ने, छोराछोरीको भविष्य बनाएर बिहे गर्छु भन्दै पोखे आफ्नो ब्यथा (भिडियो)


काठमाडौं । चर्चित नेता तथा बक्ता पुण्य गौतम चितवनको सन्तोश सुनारको घरमा पुगेर सन्तोशलाई सान्त्वना दिदै न्यायको लागि आफुले सहयोग गर्ने र श्रीमतीले कुम्ल्याएर लगेको सम्पती र पैसा फिर्ता लेराउने बताएका छन। उनले सन्तोशको घर खोज्दै गएर सन्तोशलाई न आत्तिन र बाल बच्चाको भविष्यमा लाग्न सुझाव पनि दिएका छन।

भरतपुर बस्ने सन्तोषको श्रीमती बिगत ३५ दिन अगाडी बाट हराएकी थिईन भने श्रीमती प्रमिलालाई र उनी संग बस्दै आएका अर्क सुरेश परियार लाई प्रहरिले समाएर अहिले यो बिषय कानुनी रुपमा अगाडी बढिरहेको छ। त्यस्तै पुण्य गौतमले सन्तोशलाई यस्तो सुझाव दिएका छन। हेर्नुहोस पूरा भिडियो।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com