मकाउ लान्छु भन्दै लाखौ ठगी गर्नेलाई मध्यरातमा खेदाएर प,क्रदा कुमारलाई यस्तो भएछ, भा,बुक भए कुमार (हेर्नुहोस भिडियो)


झापा , दमक । ५ रुपैयाँको खाना बेचेर च*र्चामा आएका कुमार राइले सरकारले गर्न नसकेको काम गरेका छन । धेरै युवायुवती अनि चेलीबेटी बे*च्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । महिनौंदेखि खोजी कार्य गरिरहेका कुमार राई र योबन गुरुङले क*डा मिहिनेतका साथमा प*क्राउ गर्न सफल भएका छन । धेरैलाई बिदेश पठाउछु भन्दै ठगेको र धेरैको घरबारै बिगारेको समेत कुमार राईले बताए । करिब दस जनाको टोलिले नेपाल र भारतको सिमानामा समात्न सफल भएको योबन गुरुङले बताए ।

पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई यो बिषयमा कुरा गरेको र सबै दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसकेको र खोजेर आज सबैको न्या*य गरेकोमा गर्ब महसुस भएको बताए । समातिएका ती युवाका अनुसार उनले पनि अरुको प्रलोभनमा परेर यस्तो गरेको बताउदै निकै ड*राए । ती युवकले झुट बोल्दै पिच्छे कुमारले झापट लगाएपछी सबै सत्य ओकलेका थिए । धेरै समय लगाएर कुमारले यो ठगि गर्ने गिरोहलाइ खोजेपछि हिजो मात्र फेला पारेका हुन् । उनलाई यो ठगि गर्ने गिरोह समात्न अत्यन्तै हम्मे र ज्यानको बाजी लगाएर पक्रेको बताएका छन् । उनले आफ्नो ज्यानको माया नराखी यो काम गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com