सानो बच्चा लिएर हरा,एकी श्रीमती युट्युबमा श्रीमानले ‘फर्केर आउ’ भन्दै बि,लौना गरेको देखेर फर्किइन्(भिडियो हेर्नुस्)


रामेछापका आयुस सुनुवारले दश दिन देखि हराएकी श्रीमती फेला पारेपछि निकै खुसी भएका छन् । सानो छोरा समेत लिएर हिडेकी उनको श्रीमती मिडियामा उनका श्रीमान रोएको देखेर फर्केर आएकी छन् । श्रीमानले तिमी जहाँ भए पनि फर्केर आउ म पहिला जति माया गर्थे त्यती नै माया अझै पनि गरिरहने छु भन्दै रोएका थिए । उनको त्यो भिडियो श्रीमती धनमायाले पनि हेरेकी थिइन् । श्रीमानको दिदीले पनि त्यसरी नै आह्वान गरेकी थिइन् ।

श्रीमानले त्यसरी रोएर भिडियोमा बोलेपछि उनी फर्केर आइन् । धनमाया घरवाट हिडेपछि भारत जान भनेर झोला बोकेर हिडेकी थिइन् तर जव श्रीमानले रुँदै गरेको आग्रह देखेर सानो बच्चा बोकेर फेरी घर फर्केकी छन् । उनी घर फर्केपछि आयुससंग धनमायाले अब कहिल्यै घर छोडेर नहिड्ने भनेर बाचा गरेकी छन् । उनी गएको शनिवार घर फर्केको बताइन् । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com