बच्चा बोकेकी महिलामाथि महिला प्रहरी हुँदाहुँदै किन इन्स्पेक्टरले ब,र्सायो ला’ठी?के यो अन्या,य होईन र?(भिडियो हेर्नुस्)


ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘ध,र्ना’ दिइरहेकी छन्।घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे।

घरअगाडि महिला भेला भएका थिए, निय,न्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि ब,ल प्रयोग गर्‍यो।त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि ला,ठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट ला,ठीले हा,नेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धके,लेर पछाडिबाट ला,ठी हा,नेका छन्। भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com