आफुलाई घा,इते बनाउने प्रहरिलाई कार,वाही नभए राष्ट्रपति गेटमा नां,गै बस्छु हेमा रु,दै भन्छिन(भिडियो हेर्नुस्)


बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।

खत्री र माला शाहबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चार्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट ला’ठी हा’नेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com