News

पूर्व प्रधानमन्त्री नेपाल नवनियुक्त प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई कीर्तिपुर चम्पादेवी स्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहीबार स्वागत गर्दै प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर ः रत्न श्रेष्ठ, रासस


पहिलो चरणको समावेशी मन्त्रिमण्डलमा परे को को ?

काठमाडौँ, ३ फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ । प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री


मन्त्रिपरिषदको पहिलो बैठक

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको पहिलो बैठक । तस्बिरः रोशन सापकोटा, रासस


नवनियुक्त प्रधानमन्त्री ओली पद तथा गोपनीयताको शपथ लिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस


प्रधानमन्त्रीद्वारा देशवासीलाई सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट बिहीबार देशवासीलाई सम्बोधन गर्नुहुँदै । तस्वीर ः रोशन सापकोटा, रासस


© 2018 nipolnews.
Designed by appharu.com