Others

हिमपातले सेताम्मे गुफापोखरी क्षेत्र

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी । बुधबारको वर्षापछिको हिमपातले गुफापोखरी र गुफाबजार क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । तस्वीर ः प्रकाश धौलाकोटी, तेह्रथुम, रासस


सुस्तश्रवण २१ जना विद्यार्थीलाई स्कूल व्याग वितरण

बिर्तामोड नगरपालिका-२ रामचोकमा रहेको मोहनमाया मा.वि.मा अध्ययनरत सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई स्कूल व्याग वितरणपछि राधा माधव सेवा समितिका साधकका साथमा विद्यार्थी । तस्वीर ः सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस


खोटाङको दिक्तेलमा पुनःनिर्माणसम्बन्धी छलफल कार्यक्रम

खोटाङको दिक्तेलमा बिहीबार आयोजना गरिएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट जिल्लामा आठ


© 2018 nipolnews.
Designed by appharu.com