Sports

Cup soccer match between Saudi Arabia and Mali in Gdynia, Poland,

Saudi Arabia’s Feras Albrikan, left, and Mali’s Ousmane Diakite challenge for the ball during the Group E U20 World Cup soccer match between Saudi Arabia and Mali in Gdynia, Poland,


खेल खेल्दै खेलाडी

नेपाल इन्टरनेशनल क्योकुसिन कराँते संघको आयोजनामा मध्यपुर थिमि, दुईपोखरीमा सोमबारदेखि शुरु प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा मंगलबार खेल खेल्दै खेलाडी । तस्वीर : रत्न श्रेष्ठ ।


कर्णाली सरकार संसदबीच भलिबल

क्याप्सन १ : ‘१२औं गणतन्त्र दिवस २०७६’ को पूर्वसन्ध्यामा मंगलबार कर्णाली प्रदेश सरकार र संसदबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगता । तस्वीर : शुरबहादुर सिंंह ।


भलिबलमा प्रथम संसद टिमसँग हात मिलाउँदै

‘१२औं गणतन्त्र दिवस २०७६’ को अवसरमा आयोजित भलिबल प्रतियोगितामा विजेता रातो टिसर्ट लगाएको संसदको टिमसँग हात मिलाउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत मन्त्रीहरु । तस्वीर : शुरबहादुर सिंंह ।


मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगतामा महिलातर्फ

‘१२औं गणतन्त्र दिवस २०७६’ को पूर्वसन्ध्यामा मंगलबार कर्णाली प्रदेश सरकार र संसदबीच भएको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगतामा महिलातर्फ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी प्रथम । तस्वीर : शुरबहादुर


मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगतामा सहभागी

‘१२औं गणतन्त्र दिवस २०७६’ को पूर्वसन्ध्यामा मंगलबार कर्णाली प्रदेश सरकार र संसदबीच भएको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगतामा सहभागी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री र प्रदेश सभामुख राजबहादुर शाहीलगायत संसदहरु


खुल्ला मैदानमा फुटबलको प्रशिक्षण

दमौली, १४ जेठ (रासस) : तनहुँको दमौलीस्थित खुल्ला मैदानमा फुटबलको प्रशिक्षणमा सहभागी बालबालिका । तस्वीर : कृष्ण न्यौपाने,


French Open tennis tournament 2019 at Roland Garros in Paris

PARIS, May 28, 2019 (Xinhua)Serena Williams of the United States hits a return during the women’s singles first round match with Vitalia Diatchenko of Russia at French Open tennis tournament


The second leg match in Berlin

BERLIN, May 28, 2019 (Xinhua)Union Berlin’s Ken Reichel (Bottom) vies with Stuttgart’s Anastasios Donis during the second leg match of Bundesliga relegation play-off between 1.FC Union Berlin and VfB Stuttgart


Serena Williams of the United States hits a return

PARIS, May 28, 2019 (Xinhua) Serena Williams of the United States hits a return during the women’s singles first round match with Vitalia Diatchenko of Russia at French Open tennis


© 2018 nipolnews.
Designed by appharu.com