मुस्लिम समुदायद्वारा प्लेकार्ड सहित प्रदर्शन गर्दै
आतंककारी विरुद्ध सिरियामा भइरहेको कार्बाहीमा निर्दोष व्यक्तिले ज्यान गुमाउनु परेको घटनालाई रोक्न पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन बुधबार वीरगन्जमा मुस्लिम समुदायद्वारा प्लेकार्ड सहित प्रदर्शन गर्दै । तस्वीर : विजय कुमार महतो ,रासस,पर्सा