पाँचौं नुवाकोट महोत्सवको उद्घाटनमा तामाङ समुदायको घोडाचढी नाच प्रदर्शन गरिंदै
पाँचौं नुवाकोट महोत्सवको उद्घाटनको अवसरमा बुधबार विदुरमा तामाङ समुदायको घोडाचढी नाच प्रदर्शन गरिंदै । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव फागुन २६ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : नवदीप श्रेष्ठ·रासस, नुवाकोट