नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि विदुरमा सुरु भएको पाँचौ नुवाकोट महोत्सवको उद्घाटन समारोहमा सहभागी प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, ३ नं. प्रदेस उपसभामुख राधिका तामाङ लगायतका अतिथिहरु । तस्वीर : रामहरि न्यौपोन, नुवाकोट, रासस