पर्यटन व्यवसायीबीच भेटघाट तथा बनभोज कार्यक्रम

नेपाल पर्यटन व्यवसायी संघ (निट) प्रदेश नं ४ द्वारा पोखरामा आयोजित लोकतान्त्रिक पर्यटन व्यवसायीबीच भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी लगायतका अतिथि । तस्वीर : वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host