सार्वजनिक जग्गाको अवलोकन गर्दै

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको अवलोकन गर्दै प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सदस्य हरिशरण लामिछाने, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ सहितको प्राबिधिक टोली । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host