काठमाडौं गोल्डन्सका खेलाडी अमित श्रेष्ठ म्यान अफ द म्याच
धनगढीमा सुरु भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा म्यान अफ द म्याच भएका काठमाडौं गोल्डन्सका खेलाडी अमित श्रेष्ठ लाई पुरस्कार प्रदान गर्दै । तस्वीर : रोशन सापकोटा, रासस