काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका किसानले गरेकोे आलु खेती । आलु खेतीका लागि उर्भर क्षेत्रको रुपमा चिनिएको काभ्रेपलाञ्चोकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई(आलु) ले किसानलाई अनुदान सहयोग गर्दै आइरहेको छ । तस्बिर ः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
