बैतडीमा आइपुगेका गएको माघ २५ गतेदेखि झापाको कन्काई नगरपालिकाबाट मेचीमहाकाली पदयात्रा निस्केका पदयात्रीहरु । मध्यपहाडी लोकमार्ग हुँदै शान्ति, स्थिरता र विकासको सन्देश दिन पदयात्रामा निस्केको टोलीले आईतबार भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा नेपाली झण्डा गाडेर पदयात्रा सम्पन्न गर्ने छन् । तस्बिर : विनोद सिंह विष्ट·बैतडी,रासस
