जर्मनीका पाहुना योगाभ्यास गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा रहेको सिद्ध भीम आधारभूत विद्यालय निर्माणका लागि पुगेका जर्मनीका पाहुना स्थानीय बासिन्दासंगै बिहानीको समयमा योगाभ्यास गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host