भारतमा पनि होलिको रमाइलो
जम्मु, भारतमा भारतीय महिलाहरु एक अर्कामा विभिन्न रंगहरु लगाउदै होलि को शुभ कामना आदान प्रदान गर्दै बिहिबार, मार्च १ , २०१८ I होली पर्बलाई रंगहरु को पर्ब को रुप मा मनाइने गरिन्छ I यस पर्ब बिशेष गरि नेपाल र भारतमा मनाइने गरिन्छ I पछिल्लो समय संसार भरि जहाँ जहाँ नेपाली तथा भारतीय समुदायहरु रहेका छन् तेह तेहा भव्यताका साथ मनाउदै आएको पाइन्छ I यस पर्बले गर्मी मौसम को आगमन र जाडो मौसम को अन्त भयको संकेत साथै साथी साथी बीच भेटघाट, पुराना भुल, गल्ति कमजोरीहरुको क्षमा गर्ने र बिर्सने साथै रमाइलो गर्ने पर्बको रुपमा पनि मानिन्छ I तर पछिल्लो समय केहि बिकृति पनि भित्रियको पाउछौ I ( फोटो एपी / चन्नी आनन्द )
प्रतिक्रिया दिनुहोस्