ट्राफिक प्रहरीको अर्को घुस काण्ड, कस्ले गर्ला कारवाही ?

मकवानपुर, हेटौडामा फेरी अर्को घुस काण्ड ‘जनता संग सिधा कुरा’ ले जस्ता को तस्तै समातेको छ I पदको दुरुपयोग गरेर खल्तीमा हालेर बिना रसिद भन्सारमा सबारी नियम उल्लगन गर्ने हरुलाई बिना रोक तोक छुट दिने गरेका छन् I यसरी बिना रसिद जरिवाना सहित अतिरिक्त पैसा असुल्ने गरेको सबारी चालकहरु बताउछन I आफ्नो गाडीमा ओभर लोड भएको कारण जरिवाना सहित छुट्टै रकम बुझाउदै आएको र पैसा नदिय नछोड्ने गरेको चालक बताउछन I ट्राफिक प्रहरी र भन्सार कार्यालय को मिले मत्तोमा दिन दहाडै घुस खोरी हुने गरेको छ I यस सडक खण्डमा दैनिक ३५०० देखि ४००० माल बाहक सबारी गुड्ने गरेका छन् I सिधाकुरा जनता संग मध्य प्रहरी ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी सुरेन्द्र मैनालीले कारबाही गर्ने भनेता पनि कारबाही हुने नहुने त्यो हेर्न बाकी  छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host