घोडाबाट दुध ढुवानी गर्दै तेह्रथुमको किसान घोडाबाट दुध ढुवानी गर्दै तेह्रथुमको छथर गाउँपालिका–१ का किसान राजकुमार पन्त । यहाँका किसानले गाउँसम्म सडक पुगेपनि ढुवानीका लागि घोडाको प्रयोग गरेका छन् । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस प्रतिक्रिया दिनुहोस्