घोडाबाट दुध ढुवानी गर्दै तेह्रथुमको किसान

घोडाबाट दुध ढुवानी गर्दै तेह्रथुमको छथर गाउँपालिका–१ का किसान राजकुमार पन्त । यहाँका किसानले गाउँसम्म सडक पुगेपनि ढुवानीका लागि घोडाको प्रयोग गरेका छन् । तस्वीर :  प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host