ठमेलमा फागु पर्वका रंग दलेर होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती काठमाडौँको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती । तस्वीर : प्रदीपराज वन्त, रासस प्रतिक्रिया दिनुहोस्