मगर युवाहरु पञ्चेबाजा संरक्षणमा बागलुङको जैमिनी नगरपालिका–९ पैंयूथन्थापका मगर युवाहरु पञ्चेबाजा बजाउँदै । पछिल्लो समय मगर समुदाय पनि पञ्चेबाजा संरक्षणमा जुटेको छन् ।पछिल्लो समय पन्चे बाजा लोप हुने खतरा बढ्दै गइरहेको I तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस प्रतिक्रिया दिनुहोस्