मगर युवाहरु पञ्चेबाजा संरक्षणमा

बागलुङको जैमिनी नगरपालिका–९ पैंयूथन्थापका मगर युवाहरु पञ्चेबाजा बजाउँदै । पछिल्लो समय मगर समुदाय पनि पञ्चेबाजा संरक्षणमा जुटेको छन् ।पछिल्लो समय पन्चे बाजा लोप हुने खतरा बढ्दै गइरहेको I  तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host