बिदेशी स्वयसेवक – खानेपानी आयोजना बनाउन सहयोग गर्दै

गोरखाको गण्डकी गाउँपालिकाको वडा नं ५ दर्बुङमा भुकम्प पीडितहरुलाई एक गैह्रसरकारी संस्थाले निर्माण गरिदिन लागेको खानेपानी आयोजना बनाउन सहयोग गर्दै बिदेशी स्वयसेवकहरु । तस्वीर : दीपक श्रेष्ठ, गोरखा, रासस

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host