फोटो खरिद गर्दै ग्राहक

महोत्तरीको गौशाला बजारमा कागजको फोटो खरिद गर्दै ग्राहकहरु । हिन्दुहरुको महानपर्व दिपावली र छठपर्व नजिकिदै गएसँगै यहाँका हाटबजारमा कागजको आकर्षक फोटोको कारोबारमा बृद्धि भएको छ । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host