अदुवाको बजार भाउ राम्रो – किसान खुशी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–६ दहबाङ्गका किसान जीतबहादुर बिकले पाखो जग्गामा लगाएको अदुवा खेती । यसवर्ष अदुवाको बजार भाउ राम्रो भएकोले यहाँका किसान खुशी भएका छन् । तस्वीर : अमरराज पुन, मुसिकोट, रासस

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host