भूकम्पको ३५ महिना बित्दा पनि पालकै ओतमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर । पशुपति क्षेत्र विकास कोषले २०७२ जेठ ४ गते नै दातालाई पुनःनिर्माणको स्वीकृति दिएपनि अहिलेसम्म काम शुरु हुन सकेको छैन । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस