म्याग्दीको बेनीमा शिक्षकको धर्ना

समयमै पुरा तलब वितरण गर्नुपर्ने माग राख्दै शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा धर्नामा बसेका शिक्षकहरु । बजेटको अभावले म्याग्दीका स्थानीय तहका शिक्षकले पुरा तलब पाएका छैनन् । तस्वीर :  सन्तोष गौतम, म्याग्दी, रासस

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host