मटन बिरयानी अब घरमै कसरी बनाउने ? यस भिडियोबाट सिक्नु होस् घरमै
पछिल्लो समय सबैले बिरयानी को स्वाद मन पराउँन थालेका छन् I घरमै बिरयानी बनाएर पार्टी तथा भेटघाट, उत्सबलाइ फरक र आकर्सक बनाउन चाहनु हुन्छ भने आज हामीले भने मटन बिरयानी परिकारलाई कसरी बनाउने भनेर सिकाउँदैछौ। भात राम्रोसँग पाकेपछि त्यसमा रहेकोे पानी हटाएर सुख्खा बनाउनु पर्छ। मटन बिरयानीको लागि भात पनि आवश्यकता पर्दछ। मासु राम्रोसँग पाकेपछि झोल र पिसलाई छुट्याउने। थप जानकारी को लागि बिस्तृतमा यस भिडियो हेर्नु होला I