काभ्रेमा फूलखेती

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० कानागाउँमा भोजराज तिमल्सिनाले गरेको फूलखेती । उनले करिब १५ बर्ष अगाडि बाँसको दुई वटा टनेलबाट शुरु गरेको फूलखेती अहिले सुविधा सम्पन्न तीन वटा प्लास्टिक टनेलमा फूलखेती गरेका छन् । तस्बिर : पेमा लामा,काभ्रेपलाञ्चोक, रासस

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host