आहा कति राम्रो लालीगुराँस

लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ । तस्बिरः सन्तोष गौतम, रासस, म्याग्दी

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host