बीस वर्ष उमेर नपुगेका रोल्पाका दुई किशोरी चाहना क्षत्री र मीना विष्टले अलगअलग दुई श्रीमानबाट दुई÷दुईवटा सन्तानको जन्म दिइसकेका छन् । गरिबी, बेरोजगारी तथा अशिक्षाका कारण रोल्पामा कम उमेरमै विवाह गर्ने प्रचलन अहिले पनि कायमै रहेको छ । तस्वीर : कविता उपाध्याय, रोल्पा, रासस
