क्रिकेट खेलमा विकेट आउटपछि रमाउँदै खेलाडी कैलालीको धनगढीस्थित डिपिएलअन्तर्तग सोमबारको पहिलो खेल सिवाइसी अत्तरिया (पहेँलो जर्सी) र चौराहा धनगढी (प्याजी जर्सी)बीच भइरहेको क्रिकेट खेलमा विकेट आउट भएपछि रमाउँदै सिवाइसी अत्तरिया खेलाडी । तस्बिरः रोशन सापकोटा, रासस प्रतिक्रिया दिनुहोस्