घुसको हिसाब किताब नमिले पछी सरकारी कार्यालयमा देखियको रमिता , हेर्नुस यस भिडियोमा

मालपोत कार्यालय र नापी कार्यालय मा ठुलो घुस को लेन देन हुने अखडाको रुपमा लिइन्छ I कैलालीको मालपोत नापी कार्यालय मा भर्खरै भएको कुटाकुट को स्थिति ले छताछुल्ल भयको छ I नबिन जोशी ,पुर्नानन्द भट्ट , महादेव जोशी बिरेन्द्र सिंह , सगर कुँवर र ज्ञानेन्द्र ओझा अहिले प्रहरी हिरासतमा छन् र उनीहरु को मापसे परिक्षण मा पनि मादक पदार्थ सेबन गरिएको पाइएको छ I कुटाकुटबाट पुर्नानन्द भट्टको हात पनि भाचिएको छ I कार्यालय समयमा रक्सी खायको घटना यो भने पहिलो होइन I कैलाली प्रजिअ गोबिन्द रिजाल ले छानबिन गर्ने र कारबाही गर्ने भनिएता पनि के हुने हो त्यो भने हेर्न बाकि छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host