भेषभुषाबाट सजिएका पञ्चकन्या तेह्रथुमलाई मंगलबार साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी स्थानीय भेषभुषाबाट सजिएका पञ्चकन्या । जिल्लाका ९५.९८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई ४६ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम·रासस प्रतिक्रिया दिनुहोस्