साक्षर जिल्ला घोषणा कार्यक्रमको उद्घाटन तेह्रथुमलाई मंगलबार साक्षर जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई । जिल्लाका ९५.९८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई ४६ औँ साक्षर जिल्ला घोषणा गरिएको हो । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस प्रतिक्रिया दिनुहोस्