आमासँगै जेल जीवन बिताइरहेका जिल्ला कारागार खोटाङका तीनजना आश्रित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै सहकारी संस्थाका पदाधिकारी । सहकारीले मÂङ्गलबार ६१ औं सहकारी दिवसको अवसरमा झोला, कापी, पेन्सिल र ट्रयाक सुट प्रदान गरेको हो । तस्वीर : केदार मगर, खोटाङ, रासस
