हुलाकी सडक निर्माणबारे जानकारी लिनुहुँदै कञ्चनपुरको डोकेबजार देखि दैजी सम्म निर्माण भैरहेको हुलाकी सडक निर्माणको प्रगती बारे आयोजनाका सम्बन्धीत कर्मचारीसंग जानकारी लिनुहुदै खानेपानी मन्त्री विना मगर । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस प्रतिक्रिया दिनुहोस्