“देश बदल्न र अनि अहिलेका, नेताहरुलाई “जेल ,हाल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने,

“राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई ,जेल “हाल्न राजनीतिमा आएको बताएका छन् । आफ्नो पार्टी आगामी चुनावको प्रतिक्षामा रहेको भन्दै प्रधानमन्त्री”

“शेरबहादुर देउवाको ज्योतिष देखाएर घोषणा गर्ने निर्वाचनले आफ्नो भाग्य चम्किने बताए । शनिबार पोखरामा आयोजित, गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले अख्तियारमा लुकाएर,

“राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको भन्दै अघि भने ‘तिम्रा ज्योतिष, देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको”

“फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको, तीब्र प्रतीक्षामा छु । तिम्रा”

“ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ । निजी विद्यालयलाई, विद्यार्थी रोक्न धाै धाै परेकाे ताप्लेजुङको नमूना सामुदायिक विद्यालय भानुजन,

“यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर”

“गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host